आज पी.एस.जी लिगमा, अंक तालिकाको दोस्रो स्थानमा रहेको मोन्याको बिरुद्ध उसकै घरेलु मैदान स्टेट लुइस २ मा उत्रिदै छ । नेपाली समय अनुसार खेल भोलि बिहान १:४५ बजे हुँदैछ । म्बापे आफ्नो पुर्व क्लब बिरुद्ध पहिलो पटक उत्रिदै छन् ।
तालिकामा पी.एस.जी १३ खेल बाट ३५ अंकको साथ पहिलो स्थानमा छ भने मोन्याको १३ खेल बाट २९ अंक को साथ दोस्रो स्थानमा छ !
आजको खल कसको पक्षमा रहला अनि नेयमार ले कति गोल गर्लान अनुमान लगौनुहोस !
लाइभ : SonyLiv App and Sony ESPN/HD😍

Comments
Post a Comment